Trending
Prev Story
Next Story

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

Hamro Patro News •
October 31, 2026 • 04:12 AM
1
1 reads 0 reactions

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना ...

1 / 2
Swipe Photos

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो।

#अवरुद्ध #जोमसोम
Compare →
Onlinekhabar
1w ago
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना …

#अवरुद्ध #पहिरो
Compare →
Ekantipur
1w ago
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध

पृथ्वीराजमार्ग, बिपी राजमार्ग, कर्णाली र कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा पहिरो, लेदो र पानीको बहावले यातायात रोकिएको छ।

#अवरुद्ध #पहिरो
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#अवरुद्ध #पहिरो
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#अवरुद्ध #पहिरो
Compare →

Related Stories

Technology
Build #2612