Trending
Prev Story
Next Story

पत्रकार विश्वमणि सुवेदी पक्राउ

Hamro Patro News •
October 30, 2026 • 11:56 AM
1
1 reads 0 reactions

काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । सादा पोशाकका तीन प्रहरीले समाचार कक्षबाटै सुवेदीलाई नियन्त्रणमा लिएकाे नेपाल प्रेसले जनाएकाे...

1 / 2
Swipe Photos

काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।

सादा पोशाकका तीन प्रहरीले समाचार कक्षबाटै सुवेदीलाई नियन्त्रणमा लिएकाे नेपाल प्रेसले जनाएकाे छ । उनीहरूले पक्राउ पुर्जी नदेखाई माथिल्लो अधिकारीको आदेशमा आएको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612