Trending
Prev Story
Next Story

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

Hamro Patro News •
October 30, 2026 • 08:24 AM
1
1 reads 0 reactions

फ्रान्कफर्ट, १३ कात्तिक । युरोपेली केन्द्रीय बैंक(इसिबी)की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे निर्धारित कार्यकाल सकिनुभन्दा नौ महिनाअघि नै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। ७० वर्षीया ले...

1 / 2
Swipe Photos

फ्रान्कफर्ट, १३ कात्तिक । युरोपेली केन्द्रीय बैंक(इसिबी)की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे निर्धारित कार्यकाल सकिनुभन्दा नौ महिनाअघि नै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

७० वर्षीया लेगार्ड आगामी फेब्रुअरी ७ मा पदमुक्त हुने भएकी हुन्। सन् २०१९ मा पदभार ग्रहण गरेकी उनको कार्यकाल सन् २०२७ अक्टोबर ३१ सम्म थियो।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611