Trending
Prev Story
Next Story

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

Hamro Patro News •
October 30, 2026 • 08:02 AM
1
1 reads 0 reactions

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका बलिउड अभिनेता टाइगर श्राफ अब काममा फर्किने तयारीमा छन् । आक्रमणको घटनाले आफू र परिवारलाई चिन्तित बनाए पनि उनी अब त्यसला...

1 / 2
Swipe Photos

काठमाडौं – मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका बलिउड अभिनेता टाइगर श्राफ अब काममा फर्किने तयारीमा छन् ।

आक्रमणको घटनाले आफू र परिवारलाई चिन्तित बनाए पनि उनी अब त्यसलाई पछाडि छोडेर सामान्य जीवनमा फर्किन चाहन्छन्। त्यसैले दीपावलीपछि आफ्नो आगामी फिल्म ‘लग जा गले’ को छायाङ्कनमा सहभागी हुने तयारीमा उनी जुटेका छन् ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको …

#टाइगर
Compare →
Bizshala
1w ago
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर...

#टाइगर
Compare →
Nagarik News
6d ago
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ।

#सुरक्षा #कडा
Compare →

Related Stories

Technology
Build #2611