Trending
Prev Story
Next Story

आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

Hamro Patro News •
October 30, 2026 • 01:40 AM
1
1 reads 0 reactions

आजको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा ...

1 / 2
Swipe Photos

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
२० कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

२० कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

ग्रह-नक्षत्रको प्रभावमा आधारित आजको राशिफल — बाह्रै राशिका जातकका लागि दैनिक भविष्यवाणी।

#राशिफल #हेर्नुहोस्
Compare →

Related Stories

Business & Economy
Build #2612