Trending
Prev Story
Next Story

c

Hamro Patro News •
October 29, 2026 • 12:35 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड ...

1 / 2
Swipe Photos

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
विदेशी मुद्राको विनिमयदर स्थीर

विदेशी मुद्राको विनिमयदर स्थीर

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थीर छ । डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम …

#मुद्रा #निर्धारण
Compare →
Ekantipur
6d ago
२१ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२१ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५६मा, युरो रु १६८.२१मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#डलर #मुद्रा
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #निर्धारण
Compare →

Related Stories

Technology
Build #2612