Trending
Prev Story
Next Story

रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ

Hamro Patro News •
October 28, 2026 • 01:40 PM
1
1 reads 0 reactions

पोखरा । टुरिष्ट पोर्टरको काम गर्दै आएका पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छे« गाउँपालिका–७ निवास...

1 / 2
Swipe Photos

पोखरा । टुरिष्ट पोर्टरको काम गर्दै आएका पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छे« गाउँपालिका–७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय तिलबहादुर पुन छन् ।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।

#गयो #ज्यान
Compare →

Related Stories

Technology
Build #2612