Trending
Prev Story
Next Story

सुन तोलाको २ लाख ८३ हजार २०० पुग्यो, चाँदी कति ?

Hamro Patro News •
October 28, 2026 • 05:35 AM
2
2 reads 0 reactions

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ९०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र चाँदीको...

1 / 2
Swipe Photos

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ९०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र चाँदीको मूल्य रु ३ हजार ९८० कायम छ । मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु ३ हजार ९७० कायम भएको थियो ।

Read full story at source ( arthadabali.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
19h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन #तोला
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #बढे
Compare →
Bizshala
4d ago
सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। चाँदीले पनि ५३ डलर नाघेको छ। तर सोमबारको...

#सुनचाँदी #सुन #चाँदी
Compare →
Ekantipur
4d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#सुन #तोला
Compare →
Onlinekhabar
19h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →

Related Stories

Technology
Build #2612