Trending
Prev Story
Next Story

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको …

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक अकाउन्ट वालेटमा लिंक गरिदिन्छु । व्यावसायिक खातामा रकम प्राप्त हुँदा रकम प्राप्त भएको आवाज आउने ई–स्पिकर बनाईदिन्छु, फन्ड ट्रान्सफर गर्दा चार्ज नलाग्ने बनाईदिन्छु’ जस्ता प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ ।

यसरी फोन तथा ह्वाट्सएपमा अडियो, भिडियो कल गरी विश्वासमा पारी स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड समेत लिई बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको प्रहरीले बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यम...

#ठगी #कात्तिक
Compare →
Arthasansar
14h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →

Related Stories

National (Nepal)
Build #2611