Trending
Prev Story
Next Story

अकबरे खुर्सानीको भाउ बढ्यो, किलोको कति ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले सोमबार बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो औसत …

अकबरे खुर्सानीको भाउ बढ्यो, किलोको कति ?

९ कात्तिक, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले सोमबार बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो औसत ६० रुपैयाँ वृद्धि भएको छ ।

हिजो आइतबार अकबरे खुर्सानी थोकमा प्रतिकिलो औसत ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त खुर्सानीको भाउ १ सय ५० रुपैयाँ कायम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#भाउ #थोक #कति
Compare →
Hamro Patro News
4d ago
२३ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२३ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२३ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? अमेरिकी डलर रु १५०.५६मा, युरो रु १६७.७८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक। कार्तिक २३, २०८३ कान्ति एआई ...

#भाउ #कति
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#भाउ #कति
Compare →

Related Stories

Business & Economy
Build #2612