Trending
Prev Story
Next Story

सुनको मूल्य तोलाको ३ हजारले बढ्यो, एक तोलाको कति पुग्यो ?

Arthasansar •
October 26, 2026 • 06:33 AM
1
1 reads 0 reactions

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार उच्च अंकले घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

सुनको मूल्य तोलाको ३ हजारले बढ्यो, एक तोलाको कति पुग्यो ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार उच्च अंकले घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#सुनचाँदी #सुन #तोला
Compare →
Onlinekhabar
16h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →
Nagarik News
16h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
15h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2611