Trending
Prev Story
Next Story

हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Ekantipur •
October 25, 2026 • 10:00 AM
1
1 reads 0 reactions

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किएको प्रहरीले जनाएको छ ।

हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किएको प्रहरीले जनाएको छ ।

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

हेटौंडा-१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको हो । घाइते चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो ।

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको  प्रहरीले जनाएको छ ।

कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
16h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु #ठोक्किँदा
Compare →
Hamro Patro News
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार्तिक २६, ...

#मोटरसाइकल #मृत्यु
Compare →
Onlinekhabar
2h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मोटरसाइकल #मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2611