Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य घट्यो

Hamro Patro News •
October 25, 2026 • 09:05 AM
1
1 reads 0 reactions

काठमाडौं । स्थानीय बजारमा आइतबार (कात्तिक ८) सुनको मूल्य तोलामा ११ हजार ७०० र चाँदीको भाउ २३० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार (कात्तिक ८) सुनको मूल्य तोलामा ११ हजार ७०० र चाँदीको भाउ २३० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ तीन हजार ९५५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
18h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन #भाउ
Compare →
Nagarik News
18h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #भाउ
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन #तोला
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
17h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #भाउ
Compare →

Related Stories

Technology
Build #2612