२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका !
काठमाडौं– २०८५ सालको तिहार यस वर्षको जस्तो हुने छैन। यस वर्ष कात्तिक २२ गते लक्ष्मी पूजा गरेपछि २५ गते बुधबार भाइटीका लगाइँदै छ। २०८५ सालमा भने लक्ष्मी पूजा गरेको एक महिनापछि मात्रै भाइटीका लगाउनु...