पहिलो ह्याट्रिक प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको नाममा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा विराटनगर किङ्सका बलर सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिएका छन् । टोलीका कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर स...