Trending
भदौ २३-२४ हाइज्याक भयो, कमजोरी सुधारे एमाले फेरि उठ्छ: ज्ञवाली Politics & Governance
Nagarik News • 6h ago

भदौ २३-२४ हाइज्याक भयो, कमजोरी सुधारे एमाले फेरि उठ्छ: ज्ञवाली

‘राष्ट्रियताको रक्षा, लोकतन्त्रमाथिको प्रहारविरुद्ध लड्ने शक्ति र जनताको जीविका तथा सामाजिक न्यायको मुद्दा उठाउने एमालेको स्पेस अरू कसैले खोस्न सक्दैन,’ ज्ञवालीले भने, ‘कमजोरीको चेकलिस्ट बनाएर दरो गरी खुट्टा टेक्यो भने एमाले पुनःस्थापित हुन्छ।’

Build #2612