हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौं– सरकारले आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन भर्खर दर्ता भएको छ । उनले बिहीबार वकिलहरूमार्फत रिट दर्ता ...