Trending
जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार Politics & Governance
Nagarik News • 1d ago

जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार

चन्दननाथ नगरपालिका-२ भण्डारीबाडाका स्वाँरले शनिबार सदरमुकाम खलंगास्थित दौतरी होटलमा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

Build #2612