पाटन अस्पताललाई सामाजिक सेवा र जेरियाट्रिक स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै मन्त्रालयद्वारा सम्मान
काठमाडौँ - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), ललितपुरलाई प्रशंसा-पत्रद्वारा सम्मानित गरेको छ। मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रम, साम...