स्यालले टोकेका ११ पशुचौपाया र एक जनालाई रेबिजविरुद्धको सुई
त्रियुगा नगरपालिका–२ खैजनपुरमा ३ दिनअघि बहुलाएको स्यालले पशु चौपायासहित मान्छेलाई पनि टोकेको पाइएको छ। बुधबार साँझ गाउँमा एक्कासि देखा परेको असामान्य अवस्थाको स्यालले जथाभाबी बाटोमा चर्दै गरेका र ...
4
Read