लुम्बिनी प्रदेश मन्त्रिपरिषद्बाट सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र ज...