सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि
यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।
यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताएका छन्।
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।
म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्।