सिट क्षमताभन्दा बढी यात्रु बोक्ने चार चालकलाई कारबाही
१४ सिटे ईभी दुर्घटनामा १४ जनाको मृत्यु भएपछि यात्रु सुरक्षाका लागि प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि निगरानी बढाएको छ।
2
Read