स्पेनको चुनावी सरगर्मी : आप्रवासन र रोजगारीमा नेपालीको चासो
४ मंसिर, बार्सिलोना। स्पेनको आमनिर्वाचन नजिकिँदै जाँदा सत्तारूढ समाजवादी पार्टी र प्रमुख विपक्षी पपुलर पार्टीबीचको प्रतिस्पर्धा तीव्र बनेको छ। चुनावी प्रचारका बीच बिहीबार राति प्रधानमन्त्री पेद्रो सान्चेज र विपक्षी नेता अल्बेर्तो नुनेज फेइखोओबीच भएको प्रत्यक्ष …
3
Read