युद्धबन्दी रिहा गर्न रूस र युक्रेन तयार, युद्ध अन्त्यबारे भने हुन सकेन सहमति
रूस र युक्रेन युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा दुई दिनसम्म चलेको शान्ति वार्तामा दुवै देश युद्धबन्दी साटासाट गर्न सैद्धान्तिक रूपमा सहमत भएका हुन्। ...