Trending
ऐतिहासिक सिद्धपोखरी Technology

ऐतिहासिक सिद्धपोखरी

काठमाडौँ । भक्तपुरको सल्लाघारी अवस्थित ऐतिहासिक सिद्धपोखरीको दृश्य । मल्लकालमा निर्मित यस पोखरीको धार्मिक र सांस्कृतिक महत्वका साथै पर्यटकका लागि डुङ्गा सयरको व्यवस्थासमेत गरिएको छ । रासस

Build #2612