मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने सडकको ठेक्का तोडियो, ३८ करोड २३ लाख जरिवाना
२०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ ।
6
Read