Trending
दशौं राष्ट्रिय खेलकुद : ३१ खेलमा कर्णालीको सहभागिता Sports
Ekantipur • 1d ago

दशौं राष्ट्रिय खेलकुद : ३१ खेलमा कर्णालीको सहभागिता

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रदेशले ३१ खेलमा भाग लिन लागेको हो। उनले यसपटक खेलाडी छनोटमा पुरानो अभ्यास परिवर्तन गरिएको दाबी गरे। अहिले प्रतिस्पर्धाका आधारमा खेलाडी छानिएको उनको भनाइ छ।

Build #2612