Trending
जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच Technology
Ekantipur • 4w ago

जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच

कृष्णलीलाका गीत, मादलको ताल र गोलो घेरामा नाच्ने युवायुवतीको उत्साहले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौंदेखि चलिआएको यो परम्परामा दसैंको खुसी मात्रै होइन, पुर्खाको विरासत, सामाजिक सद्भाव र सामूहिक जीवनको लय पनि भेटिन्छ ।

Build #2612