अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान
अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।
अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।
News By : Nepaliko Media News Desk पत्रकारहरूको धरपकड र सञ्चारगृहमा भएको प्रहरी हस्तक्षेपका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयले आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्र...
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालय र सचिवालयको कुनै संलग्नता नरहेको बताएकी छिन् । उनले शुक्रबार साँझ दिनभर ...
पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् ।