३ करोड जनसंख्यालाई १५० टेलिभिजन : नेपालमा टीभी उद्योगको भविष्य
आज विश्व टेलिभिजन दिवस। विश्वभरका टेलिभिजनकर्मीहरूको महान पर्व। टेलिभिजनले सामाजिक, साँस्कृतिक, सूचना, सञ्चार, मनोरञ्जन र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गर्ने दिन। आम सञ्चारका क्षेत्रमा पत्रपत्रिका र रेडियोको विकासपछि प्रसारणमा आएको टेलिभिजनले सूचना तथा सञ्चारका …
3
Read