बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण
ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गु ज्वरोका नयाँ विरामी देखिएका छन् । यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने विरामीको सङ्ख्या आइतबार यस व...
4
Read