Trending
नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा National (Nepal)
Ekantipur • 1h ago

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

गिद्धको संरक्षण, अनुसन्धान तथा वातावरणीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–७ मा स्थापना गरिएको ‘जटायु लर्निङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सञ्चालक डिबी चौधरीले बताए ।

Build #2612