अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
अफ्रिकाका युवा पुस्तामाझ रुसको राजनीतिक तथा रणनीतिक प्रभाव तीव्र रूपमा बढेको एक पछिल्लो अध्ययनले देखाएको छ। पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ । …
6
Read