Trending
कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित Sports
Nagarik News • 1h ago

कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

Build #2612