म्यानमामा विस्थापितको शिविरमा सेनाको हवाई आक्रमण, १२ जनाको मृत्यु
काठ्माण्डौँ : म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घ...