सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो
५ कात्तिक, तेह्रथुम । सरकारी सेवा जिम्मेवारीसँगै व्यक्तिगत रुचि र साहसिक यात्रा अघि बढाउँदै तेह्रथुम छथर गाउँपालिका–६ सुदापका पृथ्वीमान लिम्बूले ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन् । प्रदेश लेखा …
4
Read