Trending
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी Politics & Governance
Nagarik News • 1w ago

कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।

Build #2612