Trending
मध्यावधिको प्रारम्भिक नतिजापछि ममदानी : अब डेमोक्र्याटले काम गरेर देखाउनुपर्छ World News
Nagarik News • 1w ago

मध्यावधिको प्रारम्भिक नतिजापछि ममदानी : अब डेमोक्र्याटले काम गरेर देखाउनुपर्छ

अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको छ। प्रारम्भिक नतिजाले दुवै सदनमा डेमोक्र्याटहरूको अग्रता देखाएको छ।

Build #2612