Trending
मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते Technology
Nagarik News • 2w ago

मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

पूर्व-पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।

Build #2612