मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अमेरिकी सर्वोच्चले गर्यो अस्वीकृत
काठमाडौँ। अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्रहरू अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निवेदन सोमबार अस्वीकृत गरेको छ। सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गर...