विचार | शव हस्तान्तरणमा विज्ञको साथ र अन्तर्राष्ट्रिय अभ्यास पछ्याऊ
सरकारको भरथेग प्राप्त नहुँदा उनीहरूको पुनर्वासको योजनासमेत प्रस्ट हुन सकेको छैन । कतिसम्म भने, सरकारले शव दिन नसक्दा सम्बन्धित परिवारका सदस्यले प्रियजनको अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् ।
3
Read