Trending
एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ Politics & Governance
Nagarik News • 1w ago

एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ

लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ? National (Nepal)
Onlinekhabar • 1w ago

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

बुद्धिस्ट सर्किट भनेको भगवान् बुद्धको जीवन र बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई जोड्ने तीर्थयात्रा वा पर्यटन मार्ग हो। यसका चार प्रमुख स्थल हुन्- बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थल बोधगया, पहिलो उपदेश दिएको स्थल …

लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव Technology
Onlinekhabar • 3w ago

लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव

१४  कात्तिक, बुटवल । लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय …

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का World News
Onlinekhabar • 3w ago

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का

१० कात्तिक, काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै …

Build #2612