बिपी राजमार्ग दिउँसो मात्रै खुल्ने, १० बजेको लक्ष्य पूरा भएन
रोशी खोलामा आएको बाढीले सडकका विभिन्न संरचना तथा डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण शनिबार बिहानैदेखि अवरुद्ध राजमार...