सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)
काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स ५० रनमै धराशायी भएको छ। १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १०.५ ओभरमा पाँच विकेट गुमाउँदै ४६ रन मात्र जोड्यो। त्रिवि अन्तर्राष्ट्र...