Trending
आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए World News
Ekantipur • 1h ago

आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए

आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाले मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा उनीसँगै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

Build #2612