सात वर्ष अरूको फार्ममा काम गरेर सिकेको सिपले मेघबहादुर बने उद्यमी
७ मंसिर, म्याग्दी । बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उनी एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएका छन् । लामो समय अरूको फार्ममा …
2
Read