Trending
वर्षौंदेखि अलपत्र जब्दीघाटमा नयाँ पुल बन्ने, ६७ करोडमा ठेक्का World News
Ekantipur • 36m ago

वर्षौंदेखि अलपत्र जब्दीघाटमा नयाँ पुल बन्ने, ६७ करोडमा ठेक्का

बर्दियाको बगही र जब्दी जोड्ने बबई नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडाको हुनेछ ।

Build #2612