तीन महिनामा ६ अर्ब ८७ करोड रूपियाँ मात्रै वैदेशिक सहयोग प्रतिवद्धता
काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो त्रैमासमा ६ अर्ब ८७ करोड ११ लाख रूपियाँ मात्रै वैदेशिक सहायताको प्रतिवद्धता आएको छ । अर्थ मन्त्रालयले तयार गरेको असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाए...