अर्थमन्त्री वाग्लेलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न- कुन युगको कुरा गरेको ?
९ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्याउने खालको रहेको बताएका छन् …
4
Read